पृष्ठभूमि
घरपझोङ गाउँपालिका मुस्ताङ जिल्लामा अवस्थित छ । वि.स.२०७३ सालमा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ७४४ स्थानीय तह लागू गर्दा मुस्ताङ जिल्लामा साविकका मार्फा , टुकुचेको (८,९) वडाहरू र जोमसोम गाउँ विकास समितिहरूलाई समेटेर घरपझोङ गाउँपालिका घोषणा गरिएको हो । यो गाउँपालिका ५ वडाहरूमा विभाजन गरिएको छ । २०७४ को डाटा तथ्याङ्क अनुसार गाउँपालिकको कूल जनसङ्ख्या ३,१८४ रहेको छ । जसमध्ये पुरुष जनसंख्या १६१६ र महिला जनसंख्या १५६८ रहेको छ । यस गाउँपालिकाको सिमाना पूर्वमा मनाङ जिल्ला, पश्चिममा डोल्पा जिल्ला, उत्तरमा बारागुङ मुक्तिक्षेत्र गाउँपालिका, दक्षिणमा थासाङ गाउँपालिका र म्याग्दी जिल्ला सम्म छ । यस गाउँपालिकामा ५ वटा वडाहरुमा व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, बसाइसराइ, विवाह र सम्बन्ध विच्छेद) अनलाइन प्रणाली (VERSP MIS) बाट दर्ता गरिन्छ भने बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ।
Read Moreवडाहरु
५घरधुरी
७३७जनसंख्या
२८८७पुरुष जनसंख्या
१४३७महिला जनसंख्या
१४५०अन्य जनसंख्या
क्षेत्रफल (वर्ग किमी)
३१९.७७- पुरुष १७९
- महिला १९९
- जम्मा(पुरुष + महिला) ३७८
- ( घरधुरी ) ८१
- पुरुष २०७
- महिला २१८
- जम्मा(पुरुष + महिला) ४२५
- ( घरधुरी ) १५१
- पुरुष ४६२
- महिला ४३४
- जम्मा(पुरुष + महिला) ८९६
- ( घरधुरी ) २१९
- पुरुष ३७०
- महिला ३७७
- जम्मा(पुरुष + महिला) ७४७
- ( घरधुरी ) १८१
- पुरुष २२७
- महिला २३०
- जम्मा(पुरुष + महिला) ४५७
- ( घरधुरी ) १०५

